लागुऔषध सहित मानिस नियन्त्रण
२०७९-११-२९
- A
- A-
- A+
१. सर्लाही,
मिति २०७९।११।२८ गते,
AADPAM-10 ट्यावलेट- ८ पिस र Codiwell- १२ बोतल सहित ३ जना मानिस नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का.
सर्लाहीमा ल्याई राखेको ।
२. पर्सा
मिति २०७९।११।२८ गते,
ला.औ.ब्राउन सुगर जस्तो देखिने २ पुरिया, डाइजोपाम -३,
नुफ्रिन -३, फेनारगन -३ र NITRAVATE -४ पतामा-६०पिस ट्याब्लेट लागु औषध सहित ४ जना मानिस नियन्त्रणमा लिई
आवश्यक कारबाहीको लागी व.प्र.का. बिर्ता पर्सामा ल्याई राखेको ।