लागुऔषध सहित मानिस नियन्त्रण
२०७९-१२-०१
- A
- A-
- A+
१. बारा,
मिति २०७९।११।३० गते, ला.औ.गाँजा अं.५०० ग्राम सहित १ जना मानिस नियन्त्रणमा लिई ई.प्र.का.निजगढ
पठाएको ।
२. पर्सा,
मिति २०७९।११।२९ गते, .Noofhin थान १५ एम्पुल, Diazepam
थान १५ एम्पुल र phenergan थान १५ एमपुल लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा प्रहरी
चौकी गण्डक पर्सामा ल्याई राखेको ।