लागुऔषध नियन्त्रण
२०७९-१२-०७
- A
- A-
- A+
१. सर्लाही,
मिति २०७९।१२।०६ गते, बरहथवा न.पा.१७ श्रीपुर कटानी स्थित ईट्टा भठ्ठा नजिक ई.प्र.का.बरहथवा
सर्लाहीबाट प्र.स.नि. छोटेलाल यादवको कमाण्डमा खटिएको ५ जनाको गस्ती टोली लाई देखी नं. नखुलेको रातो र सेतो
कलरको २२० सि. सि. को मो.सा. मा २ जना सवार ब्यक्ती २ दुई पोका ला. औ. गाँजा (अं
१० के.जी.) गस्ती टोली लाई देखी २ वटा प्लास्टिक को पोका फाली मो.सा.लिई मानिस
फरार भएको उक्त पोका नियन्त्रणमा लिई ई.प्र.का.बरहथवा सर्लाहीमा ल्याई राखेको