फरार प्रतिवादी नियन्त्रण
२०७९-१२-०७
- A
- A-
- A+
१. सिरहा,
मिति २०७९/१२/०६ गते, अपमान जनक अमानबिय
ब्यबहार मुद्धाका १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार
प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी सम्मानित
सिरहा जिल्ला अदालतमा बुझाएको ।
२. धनुषा,
मिति २०७९/१२/०५ गते, विभिन्न मुद्दाका १
महिना १५ दिन कैद र रु. ६२,५००/- जरिवाना रहेका ६ जना फरार प्रतिवादीलाई
नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी समानित
धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।