ला.औ. सहित मानिस नियन्त्रणमा
२०७९-१२-२१
- A
- A-
- A+
१.
पर्सा, मिति २०७९।१२।२० गते
अं.१५;४५ बजेको समयमा जि.पर्सा जिराभवानी गा.पा.वडा नं.१ औरिया खोला स्थितमा ई.प्र.का.सेढवा
पर्साबाट प्र.ना.नि.को कमाण्डमा र बि.ओ.पि.सश्स्त्र प्रहरी का.महादेवपट्टीबाट
खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रम्मा पैदल यात्री जि.पर्सा जगरनाथपुर
गा.पा.२ बस्ने राम अकलेश पटेलको छोरा वर्ष २१ को दिपक पटेलको साथबाट कोरेक्स सिरफ
थान-१, नाईट्रोभेट ट्याबलेट ८ पिस र ऐ.ऐ.बस्ने भुलन रामको
छोरा वर्ष २२ को कर्ण कुमार रामको साथबाट कोरेक्स सिरफ थान-१ र नाईट्रोभेट
ट्याबलेट ७ पिस सहित निज दुबै जनालाई नियन्त्रणमा लिई ई.प्र.का.सेढवा पर्सामा
ल्याई राखिएको । साथै, जिल्ला पर्सा बिरगंज म.न.पा.-२८ को बुनिलाल राम महरा
ला.औ.गाजा,चरेश मुद्धाको फरार प्रतिवादिलाई ४ महिना ४ दिन कैद
सजाय तोकिएको प्रतिवादी लाई पक्राउ गरी व.प्र.का.श्रीपुरमा बुझाएको ।