लागु औषध सहित मानिस नियन्त्रण
२०८०-०१-०४
- A
- A-
- A+
१. महोतरी, मिति
२०८०।०१।०३ गते नाईट्राभेट ट्याबलेट - ६ वटा , स्पास्मो प्रोक्सिवोन क्यापसुल - ८
वटा लागुऔषध सहित २ जना मानिस लाई मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
तथा कार्वाहीको लागि ई.प्र.का.गौशाला ल्याई अन्य थप अनुशन्धान कार्य भईरहेको।
२. महोत्तरी, मिति
२०८०।०१।०४ गते NITRAVET-10 लेखेको ट्याबलेट जम्मा ५७८ पिस ट्यावलेट सहित १ थान साईकल र २ जना
मनिसलाई नियन्त्रणमा लिई ई.प्र.का. रामगोपालपुरमा ल्याई अन्य थप अनुशन्धान कार्य
भईरहेको ।
३. मिति
२०८०।०१।०३ गते नुर्फिन-९ एम्पुल, डाईजेपाम-९ एम्पुल,र
फेनारगन-९ एम्पुल ला.औ. १ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्र.चौ.ई.प्र.का.
रामगोपालपुरमा ल्याई अन्य थप अनुशन्धान कार्य भईरहेको ।