ला.औ. सहित मानिस नियन्त्रण
२०८०-०१-०६
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०१।०५ गते अ. २१;०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६
रजतजयन्ती चोक स्थितमा ला.औ.नि.का. ब्युरो
शाखा बिरगंज र प्र.चौकीईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिंङ टोलीले चेकजाँच
गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जि. धादिङ् निलकण्ठ गा.पा.
वडा नं. ६ नौबिसे बस्ने कृष्ण उप्रेतीको
छोरा अ. बर्ष २३ को रबी उप्रेतीमाथी शंकालागी चेकजाँच गर्दा निजको साथबाट ला.औ.
नाईट्रोभेट ३ पतामा ४५ पिस र खुला ६ पिस गरी जम्मा ५१ पिस फेला पारी ला.औ. सहित
निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी चौकी ईनर्वामा राखिएको ।