फरार प्रतिवादी पक्राउ
२०८०-०१-१०
- A
- A-
- A+
सिरहा, मिति २०८०।०१।०९ गते अं. १८:३०
बजेको समयमा व.प्र.का. सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चोरी मुद्दा
र ला.औ. मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा सिरहा न.पा. ७ बस्ने राम प्रकाश यादवको
छोरा अं. वर्ष २९ को पप्पु कुमार यादवलाई
ऐ. ऐ. ७ हेमनारायण चौकबाट पक्राउ गरी जि.प्र.का. सिरहामा बुझाएको ।
सप्तरी, मिति २०८०।०१।०९ गते अं. १७:००
बजेको समयमा ई.प्र.का. रुपनी सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई लेनदेन
विगो मुद्दाको रु. ८,००,०००/– (आठ लाख) जरिवाना वा छ महिना कैद तोकिएको जि. सप्तरी
रुपनी गा. पा. १ बस्ने अं. बर्ष ४१ को अब्दुलह फरार प्रतिवादिलाई नियन्त्रणमा लिई
आवश्यक कार्बाहिको लागी जि.प्र.का.
सप्तरीमा बुझाएको ।