ला.औ. नियन्त्रण
२०८०-०१-११
- A
- A-
- A+
- धनुषा, मिति२०८०/०१/१०
गते अं.१७;०० बजेको समयमा जिल्ला धनुषा गणेशमान चारनाथ न. पा.१ बिरेन्द्र बजार
बस्ने शिवशंकर यादवको छोरा अं. बर्ष २४ को अजय कुशेक यादवले आफ्नो घरमा अवैध लागु
औषध बिक्रि बितरण गर्दै आएको भनि बिशेष सुचना को आधारमा ई.प्र.का.ढल्केवरबाट
प्र.नि. को टोलीले Exiplon
(एकझिप्लान) 100ml को ६३ बोतल (सिल प्याक), Exiplon
(एकझिप्लान) 100ml को १० बोतल (खालि रहेको), स्पास्मो
प्रोसिभन ९ पत्ता ६४ पिस, Sampex४ पत्ता ३२ पिस र Nitravet (नाईट्राभेट) ११ पत्ता
१५४ पिस ला.औ. सहित निज लाई नियन्त्रणमा
लिई लागु औषध
मुद्दामा दिन १० म्याद थप भई अनुसन्धान कार्य भईरहेको ।