लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०१-२८
- A
- A-
- A+
बारा, मिति २०८०/०१/२७ गते अ.१५:०० बजेको समयमा
जि.बारा जितपुरसिमरा उ.म.न.पा.२२ चकडी स्थित ई.प्र.का.अमलेखगंज बाराबाट
प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागी ऐ.बस्ने लाल माङको छोरा
अ.वर्ष २० को उमेश तमाङलाई चेकजाँच गर्दा निजको झोलाबट ONEREX ४ बोतल जस मध्य १ बोतल आधी रहेको,नाईट्राभेट १
पता(१५ पिस) सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.अमलेखगंज पर्सामा ल्याई राखिएको
।