लागु औषध सहित मानिस र मोटरसाईक नियन्त्रणम
२०८०-०२-३२
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०२।३१ गते अं.१६:०० वजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.२५
स्थित ई.प्र.का.छपकैया पर्साबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको
पन्टोका तर्फबाट नेपालको बिरगंज बजार तर्फ आउदै गरेको ना ५६ प १२६५ नं.को
मोटरसाईकल माथी शंका लागी चेकजाँच गर्दा
मो.सा. चालक जिल्ला पर्सा विरगंज म.न.पा.वडा नं.२० बस्ने कृष्ण कुमार
उपाध्यायको छोरा वर्ष ३३ को राकेश उपाध्यायको साथबाट लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ९ पिस र spascore-von plus
लेखिएको क्याप्सुल ७ पिस समेत फेला परेकोमा उक्त लागु औषध र मोटरसाईकल समेत निजलाई
पक्राउ गरी आवश्यक कारवाहीको लागी व.प्र.का.विर्ता पर्सामा पठाईएको ।