लागु औषध र मो.सा.सहित मानिस नियन्त्रणमा
२०८०-०३-१९
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।०३।१८ गते अं. १६:३०
बजेको समयमा जिल्ला सर्लाही ब्रहम्पुरी गा.पा.४ झिमपुल स्थित प्र.चौ. त्रिभुवननगरबाट
प्र.ब.ह.को कमाण्डमा ३ जना र सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. त्रिभुवननगरबाट
स.प्र.ना.नि.को कमाण्डमा ७ जनाको संयुक्त चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै
गरेको BR 30 Z 3688 नं.को मो.सा.लाई शंका लागी चेक जाँच
गर्दा मो.सा.चालक जिल्ला सर्लाही कबिलासी न.पा.४ हेमपुर बस्ने अं.वर्ष २५ को
रामबाबु राय यादवको साथबाट लागु औषध NITRAVET ७ पिस
ट्याब्लेट र मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.सर्लाहीमा
बुझाईएको ।