लागु औषध सहित मानिस पक्राउ
२०८०-०४-११
- A
- A-
- A+
सिरहा, मिति
२०८०।०४।१० गते अं. १७:०० बजेको समयमा
जिल्ला सिरहा सिरहा न.पा. ०१ स्थितमा रहेको सुमन साइकिल पासल बाट सिरहा न.पा. १९
बस्ने अर्बिन्द यादवको छोरा अं. बर्ष २५ को कृष्ण यादवले साइकिल चोरी गर्दै गरेको
अबस्थामा व.प्र.का.सिरहाबाट खटिएको प्र.ना.नि.को टोलीले निजलाई
नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय सिरहामा ल्याई चेकजाँच
गर्दा निजको साथ बाट NITRAZEPAME ट्याबलेट १४ ट्याब्लेट फेला परेकोले निजलाई आवश्यक कार्बाहीको
लागी जि.प्र.का. सिरहा बुझाइएको ।
सप्तरी, मिति
२०८०।०४।१० गते अं.०९:३० बजेको समयमा जिल्ला सप्तरी
बोदेबर्साईन न.पा. वडा न. ५ सत्रुध्न चौक स्थितमा प्र.स.ह.को कमाण्डमा खटिएको
पिकेट टोलिले दक्षिण बाट उतर तर्फ जादै गरेको प्र.२.०१-००२ प ९८५४ न.को मो.सा.लाई.संका
लागि चेक जाँच गर्दा मो.सा पछाडि सवार ऐ. खडक न.पा. वडा न.४ पन्सेरा बस्ने भगत लाल चौधरीको छोरा अं.वर्ष २२ को राजु
चौधरीको साथबाट
(NITRAVET-10) लेखेको २ पता ३० पिस टयावलेट फेला परेको,
मो.सा.चालक ऐ.खडक न.पा. वडा न. ४ पन्सेरा वस्ने राम किशुन चौधरीको छोरा अं.वर्ष २४
को मुकेश कुमार चौधरी समेत दुवै जनालाई पक्राउ गरी मो.सा.र NITRAVET-10 लेखेको ३० पिस ट्याबलेट सहित ई.प्र.का.कडरबोनामा अनुसन्धानको लागि
पठाईएको ।