लागु औषध गाँजा बरामद
२०८०-०४-१२
- A
- A-
- A+
१.
सिरहा, मिति २८०।०४।११ गते अं. २३:५०
बजेको समयमा जिल्ला सिरहा औरही गा.पा.५ दश गज्जा स्थित नेपालबाट भारत तर्फ टाउकोमा
बोकी लग्दै गरेको जेब्रा झोला प्रहरी चौकी औरही सिहराबाट प्र.ना.नि.को कमाण्डमा
खटिएको गस्ति टोलीलाई देख्न साथ जेब्रा झोला फाली मानिस फरार भएको उक्त जेब्रा
झोला भित्र प्लाष्टिकको २ वटा बोरामा अबैध ला.औ. गाँजा अं. १२ किलो बरामद गरी
प्रहरी चौकी औरही सिरहामा ल्याई राखिएको, मानिस फरार खो.त.कार्य भईरहेको ।