लागुऔषध सहित मानिस पक्राउ
२०८०-०४-१९
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०४।१८ गते अ.०९:४० बजेको
समयमा जिल्ला सिरहा गोलबजार न.पा. ६ शैनिक चोक स्थित भित्री सडक-खण्डमा उतरबाट
दक्षिण तर्फ आउदै गरेको प्र.२-०१-००२ प ६००० नं.को अपाचे मो.सा.लाई ई.प्र.का.गोलगजार
सिरहाबाट प्र.स.ह.को कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि उक्त मो.सा.चेकजाँच
गर्दा मो.सा.मा पछाडी सवार जिल्ला सिरहा सिरहा न.पा.९ बस्ने अं.बर्ष ६० को भगवानदत
ठाकुरले कालो प्लास्टिकको झोलामा आफ्नो पेटमा लुकाई छिपाई ल्याएको अबैध ला.औ.
गाँजा प्लास्टिक बाहेक तौल गर्दा २५० ग्राम फेला पारी मो.सा.,मो.सा.चालक ऐ.ऐ.१२
बस्ने अं.बर्ष ५२ को रामअशिष ठाकुर दुबै जनालाई मो.सा.,ला.औ.गाँजा सहित
नियन्त्रणमा लिई ई.प्र.का.गोलबजार सिरहामा ल्याई अनुसन्धान कार्य भइरहेको ।