लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-२४
- A
- A-
- A+
१.
पर्सा, मिति
२०८०/०४/२३ गते अ. १७:०० बजेको समयमा जिल्ला पर्सा बि.म.न.पा.१६ रजतजयन्ती चोक
स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट प्र.स.नि.को टोलि र ला.औ.नियन्त्रण ब्यूरो
शाखा कार्यालय बिरगन्जबाट खटिएको प्र.ना.नि.को संयूक्त
टोलिले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको जिल्ला
सप्तरी अग्निसाईर कृष्ण सावरन गा.पा.३ बस्ने संजय देवको छोरा अ. बर्ष २१ को राजिव
देवलाई चेकजाँच गर्दा निजले पाईन्ट भित्र लुकाई छिपाई ल्याएको ३९ पिस नाईट्रोभेट
ट्याब्लेट फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वडा प्रहरी कार्यालय
बिर्ता, पर्सामा पठाएको ।