लागू औषध सहित मानिस नियन्त्रणमा
२०८०-०५-०७
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०५।०६ गते अं. १४:०० बजेको
समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ शंक्राचार्य गेट स्थित खटिएको
नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा
भारतको रक्सौलबाट नेपालको बिरगंज बजार तर्फ आउँदै गरेको बा.प्र. ०३-००५ प ६४०२
नं.को मो.सा.मा सवार चालक जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं.१२ बस्ने
रोमन लामाको छोरा वर्ष २७ को सागर लामाको साथबाट लागू औषध ONEREX-100 ML को ६ (छ) बोतल फेला परेको हुँदा उक्त ला.औ. र मो.सा.पछाडी सवार ऐ.ऐ. बस्ने कृष्ण लामाको छोरा वर्ष १९ को संजिव
लामा सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.विर्ता
पर्सामा पठाईएको ।