लागुऔषध गाँजा सहित मोटरसाइकल र मानिस नियन्त्रणमा
२०८०-०५-१३
- A
- A-
- A+
१.
बारा, मिति २०८०/०५/१२ गते अ. १६:४५ बजेको समयमा विशेष सूचनाको आधारमा ई.प्र.का.सिमारा
बाराबाट प्र.ह. को कमाण्डमा खटिएको टोलिले जि.बारा जितपुरसिमरा उ.म.न.पा.०१ पथलैया
स्थित पथलैया चोकमा हेटौंडाबाट पथलैया तर्फ आउँदै
गरेको ना.५२.प.५१४२ नं.को मो.सा.लाई रोकी
चेक जाँच गर्दा मो.सा. पछाडी
सवार जि.पर्सा कालिकामाई गा.पा.०१ भेडियारी बस्ने अनवर मिँयाको छोरा अ. वर्ष ३५ को लालबाबु आलमले बोकेको झोलाबाट अ.५
किलो ५०० ग्राम गाँजा बरामद गरी, मो.सा. चालक जि. पर्सा
बिरगंज म.न.पा. १५ लक्ष्मणवा बस्ने अस्मद मिँयाको छोरा अ.वर्ष
३५ को शेख सिकन्दर मिँया र मो.सा. ई.प्र.का.सिमारा बाराको नियन्त्रणमा ल्याई
राखिएको ।