प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८०-०५-१३

  • A
  • A-
  • A+
Share


१.      रौतहट, मिति २०८०।०५।१२ गते अं. २१:४० बजेको समयमा जिल्ला रौतहट यमुनामाई गा.पा. ४ बमनहर स्थित अ.प्र.पोष्ट बमनहर, रौतहटबाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ्ग टोलीले गौरबाट च.पुर तर्फ जाँदै गरेको म्याजिक गाडीलाई चेकजाँच गर्दा जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं. ८ बस्ने पुर्ण बहादुर खड्कीको छोरा अं. बर्ष २८ को विनोद खड्की र ऐ. ऐ. बस्ने श्याम बहादुर मगरको छोरा अं. र्ष ३० को श्रवण कुमार मगरको साथबाट लागु औषध एभिल, फेनारगन र अन्य गरी जम्मा १७ थान एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि लागु औषध सहित दुवैजनालाई जि.प्र.का.रौतहट पठाईएको ।

सम्बन्धित समाचार