लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०५-२६
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०५।२५ गते अ.०५:०० बजेको समयमा छिपहरमाई गा.पा.५ भिस्वा स्थितमा ऐ. बस्ने
बर्ष ७५ को रसुल मियाको घरमा ई.प्र.का.पोखरियाबाट प्र.स.नि.को कमाण्डमा विद्युतको
कर्मचारी सहित विद्युत चेक गर्न जाँदा निजले डराई बोरा घर पछाडि फालेकोमा उक्त बोरा
खोलि हेर्दा चरेश १ के.जि २०० ग्राम, गाँजा ८०० ग्राम, गाँजाको धुलो ३०० ग्राम
फेला पारी आवश्यक कार्बाहिको लागि निज रसुल मिया र ला.औ. गाँजा र चरेश
ई.प्र.का.पोखरीयामा ल्याई राखिएको ।