फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१०-१७
- A
- A-
- A+
बारा, मिति २०८०/१०/१६ गते ११:३० बजेको समयमा ला.औ. मुद्दाको १ बर्ष ५
महिना ६ दिन कैद र रु. २०,०००/- जरिवाना तोकेको फरार प्रतिवादी जि. बारा
जितपुरसिमरा उ.म.न.पा. ११ खेस्रवल टोल बस्ने राम बेलास राउतको छोरा बर्ष ३२ को
साधु यादबलाई प्र.चौ. फत्तेपुरबाट खटिएको प्र.स.नि. को टोलीले निजकै वतनमा लुकीछिपि
बसिरहेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी ई.प्र.का. सिमरामा पठाईएको
।