फरार प्रतिवादी नियन्त्रणमा
२०८०-१२-१८
- A
- A-
- A+
१.
बारा, मिति २०८०/१२/१७ गते अं. १९:०० बजेको समयमा कुटपिट अंगभङ्ग मुद्दामा
२ महिना ८ दिन कैद र रु. १०,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जि. बारा
जितपुरसिमरा उ.म.न.पा. २० बस्ने बुद्ध नारायण चौधरीको छोरा बर्ष २५ को जितेन्द्र
थारूलाई इ.प्र.का. जितपुर र इ.प्र.का. सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले जि.
बारा जितपुरसिमरा उ.म.न.पा. १० नितनपुरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा
लिई आवश्यक कारबाहीको लागी इ.प्र.का. सिमरामा पठाएको ।