लागूऔषध सहित मानिस नियन्त्रणमा:-
२०८३-०१-१७
- A
- A-
- A+
१.
बारा, पचरौता नगरपालिका-२ श्रीनगर बैरिया टोल
स्थितबाट वेवारिसे रुपमा अवैध लागूऔषध गाँजा १० किलो ५०० ग्राम बुधबार बिहान
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी श्रीनगर बैरीया बाराबाट खटिएको प्रहरी
टोलिले उक्त वेवारिसे लागूऔषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।