क्राईम ब्रान्चको व्यक्ति हु” भनी झुक्याई मो.सा. चोरी गर्ने मानिस पक्राउ
२०७८-१०-२६
- A
- A-
- A+
पक्राउ विवरण
अभियुक्त :- टिका यादव
उमेर :- १९ वर्ष
ठेगाना :- जि. धनुषा जनकपुर उ.म.न.पा. वडा नं. १९
पक्राउ मिति :- २०७८।१०।२५
मुद्दा :- चोरी सम्बन्धी कसूर ।
बरामद समान :- प्रदेश -२-०२-००५ प ६९ नम्बरको मो.सा.
निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषाबाट चोरी समबन्धी कसुरमा अनुसन्धान अगाडी भढाइएको ।