भन्सार छली ल्याएको चक्लेट तथा बिस्कुट लोड रहेका कन्टेनर सहित मानिस नियन्त्रणमा
२०७८-११-१३
- A
- A-
- A+
पक्राउ विवरण
नाम, थर : सुनिल कुमार
उमेर : २९ वर्ष
ठेगाना : भारत औरैया तैसिल यू.पी.
पक्राउ मिति : २०७८।११।११ गते
मुद्दा : राजश्व छली सम्बन्धी कसूर
सामान बरामद : विजक, खुद्रा मालबस्तुहरू र NL01L6548 नम्बरको मालवाहक कन्टेनर
जिल्ला प्रहरी कार्यालय पर्साले कन्टेनरलाई नियन्त्रणमा लिई अन्दाजी रू. ५५,००,०००।–(पचपन्न लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।११।१२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।