लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९
- A
- A-
- A+
१. सर्लाही,
हरिवन नगरपालिका-१० नयाँ रोड स्थितबाट अवैध लागूऔषध ANTIKOF Tablate- ९२ पिस, SPASREST Tablate- ८२ पिस र TENTADOL 100- ७२ पिस, सहित १ जनालाई
शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-१०
शान्तीनगरटोल बस्ने धर्मेन्द्र घिसिङको छोरा बर्ष २६ को सन्तोष घिसिङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागू औषधहरु
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।