फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-२८
- A
- A-
- A+
१. बारा, जितपुरसिमरा उप-महानगरपालिका-१९ इनर्वासिराबाट फरार प्रतिवादी जितपुरसिमरा उप-महानगरपालिका-२० बस्ने नैमोदिन मियाको छोरा अन्दाजि बर्ष २८ को शेक फारुकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट इनर्वासिरा बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अभद्र व्यवहार मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।