पेस्तोलको गोली र लागू औषध सम्बन्धी
२०८३-०८-०३
- A
- A-
- A+
१.
सर्लाही,मलंगवा
नगरपालिका-०८ स्थितबाट 7.75 पेश्तोलको गोली-५ राउण्ड र लागूऔषध Nitrovet Tablet-३०
पिस,Cordine-DX-१००
ML-१ बोतल र Pentazocial Tablet-१० पिस,Injection 30 mg-१० पिस सहित २
जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला सितामढी
सरोल-०२ बस्ने वर्ष अन्दाजी २६ को गोविन्द
कुमार सिंह र सोही स्थान बस्ने वर्ष अन्दाजी २१ को अरुण सहनी रहेका छन् । जिल्ला
प्रहरी कार्यालय सर्लाहीबाट खटिको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई
नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।