लागू औषध सम्बन्धमा ।
२०८३-०८-०२
- A
- A-
- A+
१.
रौतहट,चन्द्रपुर
नगरपालिका-०१ बागमती पुल स्थितबाट लागूऔषध Tentadol 100 MG-१७ पिस र खुला ६ ट्बालेट पिस सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही बागमती नगरपालिका-०१ बस्ने कलबिर
मल्लिकको छोरा वर्ष अन्दाजी २९ को उमेश मल्लिक रहेका छन् । प्रहरी चौकी पौराईबाट
खटिएको प्रहरी टोलीले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।