लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-२७
- A
- A-
- A+
१.
पर्सा, बीरगंज
महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध
ब्राउन सुगर जस्तो देखिने पदार्थ १.०५ ग्राम सहित १ जनालाई बिहिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका-०८ नयाँ बस्ती टोल बस्ने मोहन बहादुर बरालको छोरा
बर्ष अन्दाजि २० को समिर बराल रहेका छन् । प्रहरी चौकी
इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त
प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. पर्सा, बीरगंज
महानगरपालिका-२३ शिवनगर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ ६० मिलिग्राम सहित
१ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने
विनोद
प्रसाद चौरसियाको छोरा अन्दाजि वर्ष २१ को रञ्जन चौरसिया
रहेका छन् ।
प्रहरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सर्लाही,
बागमती नगरपालिका-१२ बजार टोल स्थितबाट लागूऔषध MEFTOR SPAS PLUS-११ पिस, TAPENTADOL-१३ पिस र ANTIKOF-१७ पिस सहित १ जनालाई बिहिबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने भक्त
बहादुर रुम्बाको छोरा बर्ष अन्दाजि २३ को सन्देश रुम्बा रहेका
छन् ।
इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४. महोत्तरी,
पिपरा गाउँपालिका-०१ एकरहिया स्थितबाट लागूऔषध SPM-PRX-५ पिस र
NITRAZEPAM-५ पिस सहित
१ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने सुरेन्द्र झाको छोरा अन्दाजि वर्ष ३७ को मुकेश
झा रहेका छन् । इलाका प्रहरी
कार्यालय सहोडवा महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५.
धनुषा, शहिदनगर
नगरपालिका-०३ यदुकुहा र ताराटोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
५.३३० ग्राम
सहित १
जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ सोही स्थानमा बस्ने लक्ष्मी नारायण मण्डलको छोरा अन्दाजि वर्ष २१
को उपेन्द्र मण्डल रहेका छन् । इलाका प्रहरी
कार्यालय यदुकुहा धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।