फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०७-२६
- A
- A-
- A+
१.
सिरहा, मिर्चैया नगरपालिका-०५ संस्था चौक स्थितबाट फरार प्रतिवादी जिल्ला धनुषा कमलामाई न.पा. ८
सोनारपट्टी टोल बस्ने किशोर यादवको छोरा अं.बर्ष २५ को शिव शंकर यादवलाई बुधबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट
खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी ज्यान मुद्दाको फरार रहेका निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।