लागू औषध सम्बन्धीमा
२०८३-०८-०४
- A
- A-
- A+
१.
सप्तरी,रुपनगर
चौक स्थितबाट लागूऔषध ब्राउन सुगर ०.४५० मिलि ग्राम सहित १ जनालाई बिहिबार राति
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका-०९ बस्ने
वर्ष अन्दाजी ३६ को नारदमनी बरही रहेका छन् । ईलाका प्रहरी कार्यालय कन्चनपुरबाट
खटिएको प्रहरी टोलीले गोप्य सुचना आधारमा चेकजाँच गर्दा पाईन्टको गोजीमा फेला पारी
नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।