फरार कैदी/बन्दी नियन्त्रणमा
२०८३-०३-०८
- A
- A-
- A+
१.
महोत्तरी, औरही नगरपालिका-७ स्थितबाट GEN-Z को
आन्दोलनको क्रममा कारागार कार्यालय भिमफेदी मकवानपुरबाट फरार रहेका कैदी सोहि
स्थान बस्ने राजेन्द्र झाको छोरा अन्दाजी बर्ष ५० को गौरी शंकर झालाई आईतबार
अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट
खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा लागूऔषध मुद्दाका फरार कैदीलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।