फरार प्रतिवादी नियन्त्रणमा
२०८३-०५-२५
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट बिगो भरी भराउ मुद्दाको फरार
प्रतिवादी जिल्ला पर्सा बिरगंज महानगरपालिका-१६ घर भई हाल जिल्ला बारा बिश्रामपुर
गाउँपालिका-०१ बस्ने रामअशिष प्रसाद चौरसियाको छोरा अन्दाजि बर्ष २७ को राजन
चौरसिया र चेक अनादर मुद्दाको फरार प्रतिवादी बारा जितपुर सिमरा उप-महानगरपालिका-०२ बस्ने
कालुराम तामाङको छोरा बर्ष अन्दाजि ४३ को सन्तोष कुमार तामाङ समेतलाई बुधबार प्रहरीले
पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।