लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२९
- A
- A-
- A+
१. सिरहा,
गोलबजार नगरपालिका-१२ बेतौना टोल स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ ९७.५३० ग्राम सहित ४ जनालाई आईतबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बस्ने
मुनेश्वर मण्डल, हलुवाई साहको छोरा अन्दाजि बर्ष २६ को बिरेन्द्र कुमार सिंह र सुनर देव सिंहको छोरा अन्दाजि
बर्ष अन्दाजि २० को अरबिन्द कुमार सिंह रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार
सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको
हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।