फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-३०
- A
- A-
- A+
१.
धनुषा, सबैला नगरपालिका-०८ स्थितबाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने सिटाई रायको छोरा बर्ष अन्दाजि ५९ को शिब शंकर
रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट
खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अभद्र व्यवहार मुद्दामा फरार रहेका निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।