फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-१६
- A
- A-
- A+
१.
बारा, सुवर्ण गाउँपालिका-८ मुसहर्ना टोल
स्थितबाट बैकिङ कसुर चालु मद्दाको फरार प्रतिवादी
सोही स्थान बस्ने अन्दाजी वर्ष ४२ को ओसी अख्तर मिया अंसारीलाई बिहीबार
बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट चरमोहना बाराबाट खटिएको
प्रहरी टोलिले खोजतलास गर्ने क्रममा निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।