लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२०
- A
- A-
- A+
१. सप्तरी,
सुरुङा नगरपालिका-४ स्थितबाट लागूऔषध गाँजा ३ वटा बोरामा कालो कपडाले बाधेको
प्लाष्टिकको प्याकेट बनाएको १७ पोकाहरु फ्यालि मानिसहरु फरार भएको र उक्त लागूऔषध
गाँजा नापतौल गर्दा जम्मा ४८ किलो सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी
चौकी मौवाहा सप्तरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।