लागूऔषध सहित मानिस नियन्त्रण
२०८३-०६-२१
- A
- A-
- A+
१. बारा, पचरौता नगरपालिका-२ लल्चहाना स्थितबाट ६७ किलो
लागूऔषध गाँजा फाली फरार भई मंगलबार राती प्रहरीले नियन्त्रण गरेको छ । इलाका
प्रहरी कार्यालय सिम्रौनगढ बारा र प्रहरी चौकी श्रीनगर बैरीया बाराबाट खटिएको
संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।