बालक फेला परे सम्बन्धि
२०८३-०६-२३
- A
- A-
- A+
Ø सिरहा
बरियारपट्टी गाउँ पालिका- २ कजरा चौक स्थितमा जिल्ला सप्तरी बोदेबर्साइन नगरपालिका-
४ सिलहट कृष्चन्द्र राउतको छोरा अन्दाजी
बर्ष १४ को आसिक राउत बाटो बिराई साईकलमा ऐ.ऐ. स्थितमा प्रहरी चौकी जानकीनगर सिरहाबाट बेलुकाको समयमा निजको आमा
कल्याणी राउतलाई जिम्मा लगाईएको छ ।