अबैध हतियार नियन्त्रण सम्बन्धी
२०८३-०६-२७
- A
- A-
- A+
१.
पर्सा, बिरगंज महानगरपालिका-२२ बहुअरी
भगवानीपुर स्थितबाट बेवारिसे काठको १२ बोर एक नाले (HOME MADE) बन्दुक थान-१ सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी
कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको अधारमा भवानीपुर सडक नजिकको
धानबारी खेतबाट उक्त गैरकानूनी हतियार फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।