फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-२७
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट चोरी मुद्बाको फरार
प्रतिवादी बारा जितपुर सिमरा उप-महानगरपालिका-२० गुलरिया टोल बस्ने अन्दाजि बर्ष २२
को टोना मिश्रा र लागूऔषध मुद्दाको फरार प्रतिवादी सिम्रोनगढ नगरपालिका-०१
ढाठ गाँउ बस्ने चुल्हाई मुखियाको छोरा
अन्दाजि बर्ष ५० को प्रमा मुखिया बिन समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।