लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०८-०८
- A
- A-
- A+
१. बारा,
बिश्रामपुर गाउँपालिका-०४ बलिरामपुर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ ८१० मिलिग्राम,
BR05AD6156 नम्बरको मोटरसाईखल सहित
२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा पर्सा
बिरगंज महानगरपालिका-१६ नगवा बस्ने सुरेन्द्र राउत कुर्मिको छोरा अन्दाजि वर्ष १५
को बिक्की पटेल
र बारा
पचरौता नगरपालिका-०३ रामनगर बस्ने फुलबाबु सहनीको छोरा अन्दाजि वर्ष १४ को बिशाल
सहनी रहेका छन् । प्रहरी चौकी
मुसहर्वा बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको
संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।