लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-१०
- A
- A-
- A+
१.
पर्सा, सखुवा
प्रसौनी गाउँपालिका-०५ लखनपुर चौक स्थितबाट लागूऔषध ONEREX-४ बोतल र ना
२५ प ५५३८ नम्बरको मोटरसाईकल सहित
२ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा पर्सा
बिरगंज महानगरपालिका-२० बस्ने अन्दाजि
बर्ष २६ को राहुल कुमार साह र बिरगंज महानगरपालिका-२४
बस्ने अन्दाजि बर्ष २५ को हरेराम देव साह रहेका
छन् ।
प्रहरी चौकी महुवन पर्साबाट खटिएको प्रहरी
टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।