प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ATM फुटाइ पैसा चोरी गर्ने चोरहरू पक्राउ

२०७९-०४-१०

  • A
  • A-
  • A+
Share

           पक्राउ विवरण

१.      अभियुक्त     :-         अजय चौधरी                                                   

     उमेर           :-         २५ वर्ष

     ठेगाना        :-          जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं. ५             

२. अभियुक्त     :-          राजकपुर चौधरी                                               

    उमेर            :-         २७ वर्ष    

    ठेगाना         :-          जिल्ला बारा कलैया उ.म.न.पा.

    पक्राउ मिति  :-         २०७९।०२।०८ गते ।   

    मुद्दा            :-         चोरी सम्बन्धी कसूर 

निजहरुलाई नियन्त्रणमा लिइ चोरी सम्बन्धी कसूरमा मिति २०७९।०४।०९ गते सम्मानित पर्सा जिल्ला अदालतबाट  दिन ७ (सात) म्याद लिइ अनुसन्धान अगाडि बढाइएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-११-१०

१.      सर्लाही, हरिवन नगरपालिका-०१ तित्त्री चोकबाट लागू औषध गाँजा १० किलो ९४२ ग्राम सहित प्रदेश ३-०२-००२ प ४८८६ नं. को मोटरसाईकल शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । तित्त्रीचोक बाट हरिवन तर्फ आउदै गरेको मोटरसाईकलले सशस्त्र प्रहरी बल, सुरक्षा बेश हरिवनबाट खटिएको गस्ति टोलीलाई देख्ना साथ मोटरसाईकल सहित जेब्रा झोला छाडी फरार भएको र उक्त झोला चेकजाँच गर्दा लागू औषध गाँजा फेला पारी उक्त लागू औषध र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, जनकपुरधाम उपमहानगरपालिका-०४ शान्ति टोलबाट लागूऔषध गाँजा ३४८ किलो ६२२ ग्राम सहित ना ७ ख २२३७ नम्बरको टिप्पर गाडी शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।