अपहरण, शरीर बन्धक गरी हत्या गरेको अभियोगमा २ जना व्यक्ति पक्राउ
२०७९-०४-२९
- A
- A-
- A+
पक्राउ विवरण
१) अभियुक्त :- उत्तम पटेल
उमेर :- २८ वर्ष
२) अभियुक्त :- प्रितम पटेल
उमेर :- ३० वर्ष
ठेगाना :- जि.बारा बिश्रामपुर गा.पा.वडा नं.५
पक्राउ मिति :- २०७९।०४।२७ गते ।
मुद्दा :- अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान ।
उक्त घटना सम्बन्धी अनुसन्धानमा पक्राउ परेका उत्तम पटेल र प्रितम पटेल विरुद्द अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान भईरहेको ।