३ जना फरार प्रतिवादी कारागार पठाइएको
२०७९-०६-२७
- A
- A-
- A+
बारा,
फैसला कार्यान्वयनको सिलसिलमा जि.प्र.का. बारा समेतबाट मिति २०७९/०६/२५ गते खटिएको
प्रहरी टोलीले सम्मानित बारा जि. अदालतको विभिन्न मितिमा भएको फैसला आदेशले कैद
तथा जरिवाना ठहर भई फरार रहेका निम्न उल्लेखित फरार प्रतिवादीहरूलाई आफ्नै
गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जि. अदालतमा
पेश गरिएकोमा सम्मानित अदालतको आदेशानुसार निज प्रतिवादीहरूलाई कैद भुक्तानको लागि
कारागार कार्यालय वीरगंज पठाइएको।
निम्न
सि.नं. |
फरार प्रतिवादीको नाम |
मुद्दा |
कैद |
जरिवाना |
फैसला मिति |
१ |
जि. बारा कलैया उ.म.न.पा. वडा नं.१० बस्ने जोगिन्द्र साहको छोरा वर्ष ३२
को दिपेन्द्र साह । |
सवारी ज्यान |
१-०-० |
- |
२०७५/०३/२४ गते |
२ |
जि. बारा परवानीपुर गा.पा. वडा नं.१ बस्ने हरि प्रसाद कुशवाहाको छोरा
वर्ष १९ को रामपुकार कुशवाहा । |
चोरी |
०-४-० |
रू. ३३३३/- |
२०७७/१०/२८ गते |
३ |
जि.बारा आदर्शकोतवाल गा.पा.-७ बस्ने देवकी महतो कोइरीको छोरा वर्ष ३९ को
वृजकिशोर महतो । |
लेनदेन
|
२-०-० |
- |
२०७८/११/१३ गते |