जनचेतना मुलक कार्यक्रम
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं. ११:३० बजेको समयमा जि. सप्तरी कंचनरुप न.पा. ८ स्थित ईलाका प्रहरी कार्यालय कंचनपुरको आयोजनामा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप ईलाका प्रहरी कार्यालय कंचनपुरको हवा हलमा स्थानिय बासीहरु अं. ३०,४० जनालाई भेला जम्मा गरी प्र.ना.नि. चन्द्र प्रसाद यादव बाट लागु औषद सम्बन्धी जनचेतना मुलक कार्यक्रम शुरु गरी ऐ. १२:०० बजे समाप्त भएको ।