जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं. १०:३० बजेको समयमा जि. सप्तरी बलान बिहुल गा.पा. ४ बेल्ही चोक स्थितमा स्थानिय बासीहरू अं. २०-२५ जनाको उपस्थितिमा प्र.स.नि. टिका निरौला द्वारा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप लागू औषध नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।