जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं.१४:०० बजेको समयमा जि.सप्तरी हनुमाननगर कांकालिनि न.पा.१४ रामपुर मल्हनिया चौक स्थित प्र.चौ. रामपुर मल्हनिया सप्तरीबाट प्र.स.नि.को टोलि र हनुमाननगर कंकालिनि न.पा. १४ को वडा अध्यक्षको संयोजकत्वमा अं.५५ जनाको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचबिखन सम्बन्धि कार्यक्रम सम्पन्न भएको ।